Sunrise Bank Long Ad

About Us

सूचनाको संवाहक भन्ने नाराको साथ सञ्चालित the nepalsuchana (द नेपालसूचना डटकम) नेपाली भाषाको अनलाइन न्यूज पोर्टल हो । कलमनै हतियार हो,अबको लडाई कलमबाट सम्भव छ तर त्यसको लागि कलमको सही सदुपयोग हुनुपर्दछ । तसर्थ प्रेस स्वतन्त्रताको रक्षार्थ नेपालको राष्ट्रियअखण्डता,जातिय सहिष्णुणतालाई कायम राख्न हामि अहोरात्र प्रतिबद्ध छौं । राष्ट्रिय,अन्तराष्ट्रिय,राजनीतिक, सामाजिक , आर्थिक,मनोरञ्जन तथा खेलकुदका समाचारहरु यस अनलाइनमा अनवरतरुपमा प्रशारण भैरहेका हुन्छन् । लोकसेवा,रोजगार ,पर्यटन, खोजमूलक रिपोर्टका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृती, स्वास्थ्य, र साहित्यसँग सम्बन्धित सामग्री पनि यस न्यूज पोर्टलमा निरन्तर सम्प्रेषण भैरहेका हुन्छन । हामी संघियता, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार र शिक्षा, सुशासन र प्रर्वदनको पक्षमा आवाज उठाउँछौँ ।

सुचनाबिभाग दर्ता नं.- १०४०/०७५/७६

प्रतिक्रिया दिनुहोस्