Sunrise Bank Long Ad

राजनीति

काउन्सिलको मर्यादा र प्रतिष्ठा उच्च बनाउने नवनियुक्त अध्यक्ष बस्नेतको उद्घोष

काउन्सिलको मर्यादा र प्रतिष्ठा उच्च बनाउने नवनियुक्त अध्यक्ष बस्नेतको उद्घोष

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सम्पूर्ण कार्यकाल काउन्सिलको मर्यादा र प्रतिष्ठा बढाउने काममा... पुरा समाचार

नेतृत्व पारदर्शी हुनसकेमात्रै संस्थाको गरिमा बच्नेः का.वा.अध्यक्ष बुढाथोकी

नेतृत्व पारदर्शी हुनसकेमात्रै संस्थाको गरिमा बच्नेः का.वा.अध्यक्ष बुढाथोकी

प्रेस काउन्सिल नेपालले कार्यकाल पुरा भएका सदस्यको बिदाइ तथा नयाँ सदस्यको स्वागत गरेको छ । काउन्सिलको... पुरा समाचार

पत्रकार महासङ्को चुनावः सक्षम नेतृत्व चुन्न अर्थपूर्ण विवेकको प्रयोग गरौँ

पत्रकार महासङ्को चुनावः सक्षम नेतृत्व चुन्न अर्थपूर्ण विवेकको प्रयोग गरौँ

सम्झना पौडेल, नेपालका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्को चुनाव यहि २५ गते हुँदैछ । चुनाव... पुरा समाचार

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको महासचिवमा समाजसेवि तिमल्सिना

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको महासचिवमा समाजसेवि तिमल्सिना

तारा नेपाल (प्रकृति), सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले वरिष्ठ समाजसेवि तथा कुशल नेतृत्व महासचिव पाएको छ ।... पुरा समाचार

प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिल

प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिल

नेपाल सरकारका विभिन्न महत्वपूर्ण निकायका उच्च पदस्थ व्यक्तिहरुले प्रेस काउन्सिल नेपालको मिडिया अनुगमनलाई अझै तीब्र बनाइनुपर्नेमा... पुरा समाचार

टे«ड युनियनकर्मीलाई पेसागत महासङ्घ नेपालको अपील

टे«ड युनियनकर्मीलाई पेसागत महासङ्घ नेपालको अपील

पेसागत महासङ्घ नेपालले एकतावद्ध रहन देशभरका टे«ड युनियनकर्मी र सरोकारवालालाई अपील गरेको छ । महासङ्घले एक... पुरा समाचार

नेकपा मकवानपुर पार्टी कार्यालयमा ताला,केन्द्रिय सदस्य बर्तौला भन्छन:कार्यकर्ताको पसिना र मेहनतले आर्जित सम्पती च्युत हुन दिन्नौ

नेकपा मकवानपुर पार्टी कार्यालयमा ताला,केन्द्रिय सदस्य बर्तौला भन्छन:कार्यकर्ताको पसिना र मेहनतले आर्जित सम्पती च्युत हुन दिन्नौ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्दिय सदस्य महेश बर्तौला ले पार्टीको हजारौं कार्यकर्ताको रगत,पसिना र मेहनत... पुरा समाचार

स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

स्ववियु निर्वाचनको वातावरण बनाउन आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले केन्द्रीय सदस्य विस्तार गरेको छ । यही पुस १० देखि... पुरा समाचार

मुख्यमन्त्रीद्वारा प्रदेशसभा सदस्यलाई स्पष्टीकरण माग

मुख्यमन्त्रीद्वारा प्रदेशसभा सदस्यलाई स्पष्टीकरण माग

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त... पुरा समाचार

संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँने प्रचण्डको उद्घोष

संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँने प्रचण्डको उद्घोष

नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूहको संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ... पुरा समाचार